सातौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जमा शुरु भएको छ । शनिबार बिहान नेपालगन्जको बिपि चोकबाट म्याराथन शुरु भएको हो । महानायक राजेश हमालले सिठ्ठी फुकेर म्याराथनको सुरुवात गरेका छन...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जाने भएका छन । बुद्ध एयरको जहाजबाट बेलुका ६ बजे मन्त्री अथक गृजिल्ला जानलागेका हुन । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि उनी...
यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण बज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन । बुधबार...
बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...
युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको...
लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन,...
ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए...