काँचुली विशेष


जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ । नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा...

  • तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...

  • युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो । मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट...

  • लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत रहेका ८ वटा पालिकाका ८१ वडा मध्ये शनिबार ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ । खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा...

  • नेपाल कम्यूनिष्ट पाटी (माओवादी केन्द्र) को शनिबार एकै दिन देशभर वडा सम्मेलन सम्पन्न भएको छ । जसअन्तर्गत बाँकेको कोहलपुरका १३ वटा वडामा नयाँ कमिटि चयन गरीएको छ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण...

  • नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...

  • ४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...