नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत चयन भएका छन । शनिबार नेपालगञ्जको मेरो प्लानेटमा भएको नाट्टा बाँके च्याप्टरको...
नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी ९पीएनजी० लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...
यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका छन । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान...
सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताएका छन । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी...
कुनै पनि युद्ध आफैमा नराम्रो विषय हो । युद्धमा मानवताको चित्कार सुनिन्छ । यसर्थ रुस युक्रेन युद्धलाई आधारभूतरूपमा यसैगरी बुझिनु उचित हुन्छ । तर, युक्रेन युद्धले विश्वमा नयाँ संकट खडा गरिदिएको छ । लेनिनले भने जस्तो पुँजीवादको विस्तारितरूप साम्राज्यवादीहरूबीच...
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले धरान उप-महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस मेयर पदका उम्मेद्वारलाई करिव पाँच हजार मतले हराएको थियो । नगरका मेयर तारा सुब्बाको मृत्युपछि ०७६ मा उप-निर्वाचन भयो । यो चुनावमा कांग्रेसका उम्मेद्वारले...
नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किच्दा एक जानको ज्यान गएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले मंगलबार बिहान सुरक्षाकर्मीकै अगाडी हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल...
बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको बताए । यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी-२० शृङखलाको उद्घाटन गरेका छन । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी-२० शृङखला सुरु भएको छ । खेलाडीहरुलाई हौसला बढाउन टियू...