काँचुली विशेष


२२ असार, कोहलपुर । कोहलपुर खानेपानी संस्थाका कामचलाउ अध्यक्ष नर बहादुर मल्लले आफु बिरुद्ध अन्याय भएको भनि दायर गरेको मुद्धामा अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ । मल्लले खानेपानी...

  • २१ असार, बर्दिया । बर्दियाकाे गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरीएकाे छ । बिगत ५-६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओम प्रकाश थारुकाे उद्दार गरीएकाे हाे । उपचारकालागि आर्थिक आभाव भएकाले थारूलाई केहि महिना देखि घरमै फलामे साङ्लोमा...

  • २१ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका १ चिसापानी (करेली)का स्थानियहरू हरेक दिन त्रसित भएर बाँच्न बाध्य छन । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रमा बसोबास गर्दै आएका उनिहरू राज्यको नितिका कारण थप पिडित हुन पुगेका छन । निकुञ्जबाट...

  • १८ असार, कास्की । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजानिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । मुस्ताङी...

  • १७ असार, काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य...

  • १४ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५० बिघा क्षेत्रफलमा ग्रिन सिटी निर्माण सुरु गरीएको छ । स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको हो । कालीका हाउजिङ प्रालिद्धारा...

  • १३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको...

  • २१ जेठ, काठमाण्डौं । नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा...

  • २० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित...

  • १९ जेठ, नेपालगन्ज । उच्च अदालत बार एशोसिएशनको चुनावले यतिबेला नेपालगन्जको माहोल तातिएको छ । यही जेठ २० गते (शनिबार) हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु घरदैलो अभियानमा ब्यस्त छन । बारको नयाँ नेतृत्वकालागि चित्र बहादुर शाहीले नेतृत्व गरेको लोकतान्त्रिक...