काठमाडौं— स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । रुघाखोकी र छातीमा संक्रमणका कारण नेकपा अध्यक्ष समेत रहेका ओली शनिवार नेकपाले...
बाँकेको जानकी गाउपालिका वडा नं ३ रम्वापुरमा एक नावालकको अचानक मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् । जानकी गाउपालिका वडा नं. ३ रम्वापुरका...
बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ । त्यस मध्य भ्रमणकालागि नेपाल पहिलो नम्बरमा परेको छ । यो आजभन्दा २ वर्ष पहिलेको कुरा हो । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको...
"दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं" भन्ने मुल नाराका साथ बाँकेको नेपालगन्जमा २४ औं राष्ट्रिय कण्डम दिबस मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जन स्वास्थ्य कार्यालय बाकेको समन्वय तथा विभिन्न संघ संस्थाको सहयोगमा शनिबार बिहान...
कोहलपुर नगरपालिकाले सडक अतिक्रमण गरी संचालन गरीएका ब्यापार-व्यवसायहरु हटाउने भएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र बिभिन्न स्थानहरुमा सडकपेटी अतिक्रमण गरी ब्यवसाय संचालन गरिएको भन्दै त्यस्ता व्यवसाय तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको...
इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप...
बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...
नेपालको इतिहासमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध एक युगन्तकारी घटनाको रुपमा चित्रित छ । महान जनयुद्धले २५० वर्ष लामो केन्द्रिकृत सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गर्न सफल भयो । संघीय लोकतान्त्रिक गणतन्त्र...
बाँकेको राप्तीपारीका स्थानियहरुको बत्ति बाल्ने सपना साकार हुने भएको छ । ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत लाईन विस्तारको काम अगाडी बढेसँगै त्यस क्षेत्रका स्थानियहरु उत्साहित भएका छन । कोहलपुर-धामपुर ग्रामिण विद्युतिकरण अभियान अन्तरगत...
कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी थारु सेफ्टिटङ्की सफा गर्ने तालिममा सहभागी हुन फिलिपिन्स पुगेकी छन । एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन उपमेयर थारू फिलिपिन्स गएकी हुन। नेपाल, बङ्गलादेश र भारतका प्रतिनिधिहरू...