मेष राशि स्वास्थ्यमा समस्या देखिएला । अनावश्यक धन खर्च होला । आर्थिक सङ्कट पर्ला । आफन्तीसँग विवाद पर्ला । चोटपटकको लाग्न नसक्ला । वृष राशि सञ्चित धन नास होला । आर्थिक सङ्कट आइपर्ला ।...
सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही कात्तिक १५ गते मन्त्रीस्तरीय...
प्यूठान- तिहारको बेला देउसी भैलो खेल्न मादल, खैंजडी, मुरली बोकेर गाउँघरमा डुलेको दृष्य त तपाईंले देख्नु भएकै होला तर, रित्तो गाग्री बोकेर देउसी भैलो खेलेको भने सायद देख्नु भएको छैन होला । प्युठानमा एउटा देउसी भैलो टोलीमा यस्तै नौलो दृश्य देखियो । प्यूठान...
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको...
काठमाडौँ – उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान...
काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो...
काठमाडौं - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै...
नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ...
सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे । नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक...
पश्चिम रुकुमबाट चरेससहित तीनजना प्रक्राउ परेका छन् । मंगलबाट बिहान आठबीसकोट नगरपालीका-१३ भल्म स्थित १० किलोग्राम चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-९ का ४२ बर्षीय इन्द्र चन्द,...