कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित...
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो । ‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन...
साईकिलिङमा रुचि राख्नेहरुकालागि खुसीको खबर बाहिरिएको छ । बाँके जिल्लाको बैजनाथ गाँउपालिकामा रहेको गाभर भ्याली सामुदायीक होमस्टेले बिहिबारदेखि साईकिलिङ सेवा सुरु गरेको छ । गाडी मार्फत जङ्गल सफारी गराउँदै आएको उक्त होमस्टेले साईकिलिङमा रुची राख्ने...
फोटो लोकप्रिय न्यूज अनलाईबबाट साभार नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समुहद्धारा बुधबार राती आगो लगाइदिएका हुन । त्यतिमात्रै होइन दुई वटा पसलमा पनि आगजनी प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको...
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...
पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत...
शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको चौथो ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ नेपाल प्रहरीका भुमिराज राईले प्रथम भई ट्रफी चुम्न सफल भएका छन् । उनले ४२ किलो...
आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने...
बिहिबार दिउँसो हुलाकी सडक अन्तरगत गुलरीया नगरपालिका १ खैरापुरमा भएको बस दुर्घटनामा परि घाईते भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा घाईतेहरुको नेपालगञ्ज नर्सिङ अस्तालमा उपचार भईरहेको छ । घाइतेहरुमा ५९ वर्षीय विर बहादुर परियार, ४५ वर्षीय झुपलाल शर्मा,...
प्रदेश ५ का एक सय नौ स्थानीय तहमा गएको आर्थिक वर्षमा पौने एक अर्ब रूपैयाँका गाडी खरिद भएका छन्। गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयर-उपमेयरले सपथ खाएसँगै आधा करोडका सवारी किने। यो वर्ष पनि उत्तिकै संख्यामा गाडी किन्ने बजेट विनियोजन गरिएको छ। कपिलवस्तुको...