काँचुली विशेष


चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त...

  • कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री...

  • प्रतिनिधि सभा बिघटनको सरकारी निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजित भएको छ । राजनीतिक रुपमा बिभाजित भएको नेकपा कानूनी रुपमा भने बिभाजित भइसकेको छैन । दलसम्बन्धी वैधानिकताका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेको र आयोगमा विवाद...

  • भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा...

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा...

  • शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत...

  • अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार बाँकेको नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईएको हो । संगठनले...

  • छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले...

  • कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कालो रङ्गदेखि नै डराउन थालेका छन् । पछिल्लो समय आफ्नै पक्षका विभिन्न कार्यक्रममा कालो रङ्गका मास्क, गलबन्दी र टोपी लगाउन प्रतिबन्ध लगाउन थालेका छन् । कालो रङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्रवेश निषेध...

  • अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडपछि अमेरिकामा दंगा बढेको छ । सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन् । निर्वाचनमा...