चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघिसक्दा पनि कम भएको छैन । अझ दिनहुँ नयाँ-नयाँ रेकर्डहरु थपिने क्रममा रहेको छ । यसको असर झनै तीव्र हुँदै गइरहेको...
बाँकेमा शुक्रबार थप एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा अन्दाजी ३५/३६ वर्षिय पुरुषको शव भेटिएको हो । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ । यसअघि आजै राष्ट्रिय...
सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले निरन्तर संघर्ष गर्दै फरक-फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा....
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव खेतमा भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि हत्याको आशंका गरीएको छ । बाँके प्रहरीका अनुसार कारकाँदोदेखी पूर्व तर्फको खेतमा मृत अवस्थामा फेला परेको शव...
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश...
नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता...
आफैले बनाएको संबिधान आँफैले च्यातेर, राती निन्द्रामा पनि खुब बर्बराउनु हुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? दशकौं देखिको अध्यारो देश उज्यालो हुँदा पनि, कुलमान मैले नै ल्यएको हुँ भन्नुहुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? आँफै प्रधानमन्त्री...
नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो । https://kanchulikhabar.com/news/48276 नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका...
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन शिलान्यास गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भवनको शिलान्यास गरेका हुन । कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण प्रक्रिया...
पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि...