बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो । क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत...
कोभिड-१९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड-१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको...
ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो । हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो । नारा...
आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ। क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी,...
प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन । खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्यो । ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो । तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन । ओलीको जनसभामा १०...
दामोदर पौडेल सरले एउटा भेटमा टल्सटयको कथा सुनाउनु भएको थियो । टल्सटयको मृत्युको दुखद कथा सुनेर म छ्टपटिएको थिएँ । वहाँले रुसि महाकबी पुस्किन अनि विश्वकै पहिलो अन्तरिक्षयात्री युरि गागरिनको जिन्दगिको अन्त्यको दु:खद किस्सा सुनाउदा म रनाहा परेको थिएँ...
संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च अदालत पुगेका छन् । सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन...
ईलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । कोहलपुर नगरपालिका १३ सिम्री गाँउ नजिकै जंगल छेउमा रहेको ओढारबाट भरुवा बन्दुक बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद गरीएको बन्दुक बन्यजन्तुको शिकारका लागि प्रयोग हुँदै आएको...
आगामी फागुन २२ गते हुने कोहलपुर वाणिज्य संघको निर्वाचनकालागि संयुक्त समावेशी साझा प्यानलले उम्मेदवारी टुङ्गाएको छ । साझा प्यानलको तर्फबाट विष्णु प्रसाद खनालको नेतृत्वमा सबै पदका उम्मेदवारको नाम सार्वजनिक गरीएको छ । जसको अध्यक्षमा विष्णु प्रसाद खनाल,...