बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल...
पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज-पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ । पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि...
कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य...
बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् । उनले भने, “अहिले बाबु सुधार गृहमा छ...
बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । निकुञ्जको खैरी पोष्टमा गेम स्काउट पदमा कार्यरत रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । २ वटा बाईकमा...
पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ । नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको...
लामो समयपछि बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । पुरैनाकी ती महिलाको उपचारका क्रममा आईतबार बिहान...
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका...
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले १३ बुँदे घोषणापत्र जारी गर्दै प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले हिक्मत जंग भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ६७ जिल्लाका प्रतिनिधीहरुको...
बाँकेको कोहलपुरमा संचालनमा रहेको म्याक्स होटलले सिटिजन र मेगा बैंकसँग सहकार्य गर्ने भएको छ । होटललाई क्यासलेस बनाउने उद्धेश्य अनुसार पहिलो चरणमा दुई वटा बैंकसँग सहकार्यकालागि सम्झौता गरीएको होटलको ब्यवस्थापन पक्षले जनाएको छ । शनिबार होटलका म्यानेजर...