नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को...
सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको...
शुक्रबार बिहानदेखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन भेरी अस्पताल विकास समितिले आग्रह गरेको छ । चिकित्सक र नर्सलाई हमला गर्ने तथा अस्पतालमा क्षती पुर्याउने ब्यक्तिमाथी कारबाहीको प्रक्रिया अगाडी बढिसकेकाले अस्पतालमा कार्यरत सम्पूर्ण...
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...
बाँकेको कोहलपुर-११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको...
भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई थप धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की...
भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई...
भेरी अस्पतालका चिकित्सक, नर्शमाथी भएको आक्रमणको चौतर्फि बिरोध भइरहेको छ । काँग्रेस सभापती शेरबहादुर देउबा, नेकपा माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड, माओबादि नेता जनार्दन शर्मा प्रभाकर , जसपाका नेता मोहम्मद ईस्तियाक राई लगायतले घटनाको बिरोध गर्दै दोषिलाई...
नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुमाथी कुटपिटि भएको घटनाको अहिले सर्वत्र बिरोध भईरहेको छ । बिहिबार राती ८ बजेको समयमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा रहेका डक्टर र नर्समाथी कुटपिट गरेका थिए । मृतकका...