काँचुली विशेष


बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत...

  • कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

  • पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका...

  • नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...

  • कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थान गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बुधबार थप एक जनाको शव ब्यवस्थापन गरेको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर र बाहिरी जिल्लाका ब्यक्तिहरुको शव नि:शुल्क व्यवस्थापन गर्दै आएको माओवादी...

  • बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...

  • प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको...

  • बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...

  • प्युठानको पुर्वी क्षेत्रमा रहेको छापेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन । मल्लरानी गाउँपालिका वडा नम्बर ३, बर्बोटका ५२ बर्षिय हिराबहादुर बिकलाई छापेखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नर्सरी भन्ने ठाउँबाट खोला...

  • आज पनि लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बर्षा हुने छ । कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा...