कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थान गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बुधबार थप एक जनाको शव ब्यवस्थापन गरेको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर...
बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...
प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको...
बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...
प्युठानको पुर्वी क्षेत्रमा रहेको छापेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन । मल्लरानी गाउँपालिका वडा नम्बर ३, बर्बोटका ५२ बर्षिय हिराबहादुर बिकलाई छापेखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नर्सरी भन्ने ठाउँबाट खोला...
आज पनि लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बर्षा हुने छ । कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा...
राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो गएको छ । यस वर्ष बाढीबाट १७ लाख र पहिरोबाट...
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपदबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभावित हुने अनुमान छ । सोमबार बसेको बैठकले जिल्लाको...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार...