तिम्रा बालपनका जिन्दगीहरु कसरी बिते मलाई थाहा छैन । समय परिस्थितीले चिनजान गरायो, समय परिस्थिीले नजिक बनायो, कहिले संगै हिड्ने गोरेटोमा दौडिने परिस्थीती भयो होला । गाँउका उकाली ओराली...
पुराना पुस्ताका धेरै नेपालीले शहीद भन्नेबित्तिकै सम्झने नाम हुन् शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ। जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण मारिएका उनीहरूलाई अहिले पनि धेरैले साँच्चैका शहीदका रूपमा हेर्ने गर्छन्...
मलाई गुलाबको आकार मन पर्छ मलाई गुलाबको प्रकार मन पर्छ गुलाब रातो हुन्छ गुलाब सेतो हुन्छ गुलाब पहेँलो हुन्छ गुलाब सुन्दर हुन्छ गुलाब तराईमा फुल्छ गुलाब समावेशी हुन्छ गुलाबलाई हामी सबै मन पर्छ त्यसैले मलाई गुलाब औधी मन पर्छ जब ओठमा रङ्गिबिरङ्गि प्रेमिल...
महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ, यसमा कसैलाई ७०/८० दिन होला । त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ । एकदिनमा ४ देखि ५ ओटासम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर । त्यही त हो नेपाली समाज ! केटीको कपडामा...
पण्डित मुरारी प्रसादले नाग पञ्चमीको भरपुर उपयोग गर्ने योजना बनाए । छापाखाना गएर दुई बण्डल नाग किनेर ल्याए । एका बिहानै उठेर नुहाई धुवाई गरे । पूजा पाठ गरे । नागको बण्डल झोलामा राखेर जजमानीमा हिडे । उनले नैवेद्यभन्दा पनि लक्ष्मीलाई प्राथमिकतामा राखे...
सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो । लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो । दराजले अचम्म मान्दै सोध्यो, 'के को नौटङ्की हो, लाल्टीन ?' दिन दहाडै बलेको । लाल्टीनले भन्यो, 'म केही खोजि रहेछु ।' हिजो मात्र...
आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, 'एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना छ । उनको नाम अहिले राखिदिए, समृद्धि ।' यो सुनेपछि धेरैले सीता र भृकुटी...
म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकि भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छ नकि काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एसएलसी जो मेरा गाउँघरका दाइहरूले उत्तीर्ण गर्नु भएको थियो, हो त्यो क्षण मलाई याद छ । २०५०...
भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जिवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जिवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् । यस्तै जिवनमा संस्मरण गर्न योग्य...
मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो ! 'उषा, ए उषा ! के को हल्ला हो ?' अल्छी लाग्दो पाराले सोधें । 'पल्लो टोलका केटाहरु फुटबल हेरेर बसेका होलान् ।' उषाले अनुमान पेश गरिन् । 'ए हो है । कोपा...