राजनीति


नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका...

  • इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा रइसी निर्वाचित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रइसीलाई अन्य उम्मेदवारले राष्ट्रपतिमा निर्वाचन भएकोमा बधाइ एवं शुभकामना दिएका छन् । त्यस्तै...

  • जनता समाजवादी पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको नक्कली माइन्युट र नक्कली निर्णय निर्वाचन आयोगमा बुझाएको र प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै पुस ७ गतेको...

  • नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको...

  • नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको...

  • नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टीको नेता कार्यकर्ताहरुलाई बाढीपीडितहरुको राहत र उद्धारमा खटिन निर्देशन दिएको छ । केही दिन यतादेखि परिरहेको अविरल वर्षाको कारण विभिन्न जिल्लामा गएको बाढी पहिरोबाट...

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक...

  • प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४...

  • प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख...

  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका हुन् । निर्वाचन आयोगको तटस्थता र निश्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै...