खजुरा गाउँपालिकाको आयोजना र प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपालको आर्थिक सहयोगमा खजुरा गाउँपालिकामा आज पालिका स्तरीय बालक्लब संजाल गठन गरिएकाे छ । सो कार्यक्रममा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले...
नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोडिएर आएका विभिन्न प्रकारका घटना तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा...
काठमाडौं– नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेशवरको प्रतिनिधि’ भएको टिप्पणी गरे । आजको...
रुकुम — पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो । राणकालदेखि यहाँका वासिन्दाको ठेजाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना हुन्छ यहाँँका...
कामठाडौं — कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको...
काठमाडौँ – सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवाले...
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी...
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले मंगलबार वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा बोल्दै मन्त्रि वरालले निशुल्क शिक्षाको कुरा...