राजनीति


नेकपा प्रचण्ड-माधव निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र...

  • बाँकेको कोहलपुर क्षेत्रका हार्डवयर ब्यवसायीहरु संगठीत भएका छन । शनिबार कोहलपुरको पार्टी प्यालेसमा भेला भएका व्यवसायीहरुको भेलाबाट कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरीएको छ । भेलाले युवा ब्यवसायी कुमार उप्रेतीको अध्यक्षतामा संघको १५ सदस्यीय तदर्थ...

  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो । ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो । तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन । ओलीको जनसभामा १०...

  • सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत...

  • संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनको पेसी तोकिएको छ । सर्वोच्चले आइतबारलाई पेसी तेकेको हो । संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति पाएकाहरुको काम...

  • नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कीएका छन । आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उनी निस्कीएका हुन । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई...

  • प्रचण्ड-माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड-माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी...

  • विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश...

  • फाईल तस्बिर ।   नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसन्ध्यामा बाँकेको कोहलपुरमा राँके (मशाल) जुलुस निकालिने भएको छ । नेकपा बाँकेको आकस्मीक बैठकले आमहड्तालको समर्थनमा बुधबार बेलुका राँके जुलुस निकाल्ने निर्णय...

  • संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाईविनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आजै बिहान शपथ...