२१ बैशाख २०८१, शुक्रबार
ओली र माधव नेपाल पक्षबीच छलफल सुरु
  • काँचुली खबर

फाईल तस्बिर ।

 

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि उनिहरुको संवाद टुटेको थियो।

  • २ चैत्र २०७७, सोमबार ११:५८ प्रकाशित
  • Nabintech