१५ बैशाख, काेहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनविश्वास बढ्दै गएको बताएका छन । जनतासँग माओवादी तराई मधेश जागरण...
१३ वैशाख, बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले...
१० बैशाख, काठमाण्डौं । बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्। आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेपछि तामाङले राति सपना नराम्रो...
१० वैशाख, काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत्...
७ वैशाख, काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरे । ‘राजविराजबाट पक्राउ परेका हौं ।...
६ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणालाई रिहा गर्न प्रहरीले परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो । राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमालाई...
४ बैशाख, नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको एकपछि अर्को विवाद सतहमा आउन थालेको छ । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका अनुशासन समिति संयोजक टंक प्रसाद काफ्ले (आशिष)लाई नै अनुशासनको डण्डा चलाउँदै समितिबाटै पदमुक्त गरेपछि काँग्रेसभित्रको...
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले...
२२ चैत्र, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियाका शहिद परिवार र बेपत्ता पारिएका नागरिकका परिवारसँग भेट गरेका छन । पार्टीले संचालन गरेको तराई-मधेष जागरण अधियानका क्रममा बर्दिया पुगेका अध्यक्ष प्रचण्डले...
२० चैत्र, काठमाण्डौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो...