बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोको उद्घाटन गरिएको हो । डुडुवा गाउँपालिकामै पहिलोपटक...
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु भएको इन्सेकले जनाएको छ । सन २०२१ मा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा लुम्बिनी प्रदेश पहिलो भएको हो । उक्त घटनाबाट १ हजार ७ सय ८६ जना पीडित भएको इन्सेकद्वारा...
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालगन्जमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन । उनिहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरेका हुन...
बाँके प्रहरीले नेपालगन्जमा रहेको एउटा बैंक तोडफोड गरेर भागेका एक युवकलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरीले टिकापुर ९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगन्जबाट नियन्त्रणमा लिएको जनाएको छ । बिकले शुक्रबार...
दाङ प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पक्राउ परेको जिल्ला...
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय...
एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला...
सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित वाइसीएलले एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गरेको छ । माओवादी केन्द्रले एमसीसी टेबल गरे सरकार छाड्ने निर्णय गरेको केहीबेरमै वाइसीएलले एमसीसीको विरोधमा संसद भवन अगाडि विरोध प्रदर्शन...
नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का लगाएका बेनामे ठेकेदारले नेपालगन्जका विभिन्न स्थानका सडकमा सवारी साधनहरु पार्किङ गराई सर्वसाधारणसङ्ग शुल्क उठाइरहेको पाइएको छ । बिशेष गरी सर्वसाधारणको बाक्लो उपस्थिति हुने नेपालगन्जका सरकारी कार्यालयहरु यातायात...
एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र...