सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी...
बाँकेको एक सामुदायिक वनबाट प्रहरी, वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सालको अबैध गोलिया काठ बरामद गरेको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ मा पर्ने हजरत सामुदायिक वन उपभोक्ता समूहको जंगलभित्र काटेर ढालेको...
बाँके प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका विभिन्न अबैध सामग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका विभिन्न अबैध सामग्रीहरु नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको प्रहरीले जनाएको...
वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार बिहान बाँकेको जानकी गाउँपालिकाबाट ठूलो मात्रामा अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको छ । सोमबार बिहान अन्दाजी ९ बजेको समयमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर २, नेवाजीगाउँ नजिकबाट नेपाल सरकारले भारतबाट नेपाल...
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले बाँकेको राप्तिसोनारीमा स्काभेटर जनाउनेलाई कारबाहीको माग गरेको छ । गत माघ १८ गते राती १० बजेको समयमा राप्तिसोनारीमा अज्ञात समुहले स्काभेटर जलाइएको घटनाप्रति संघले खेद प्रकट गर्दै सो समूहको खोजी गरी तत्काल कारबाहीको...
बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम...
नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले गत माघ १८ गते बाँकेको राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै आगजनी गर्ने व्यक्ति/समुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली काँग्रेस...
२१ माघ, कोहलपुर । बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-५ बानिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ...
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा दाहाल सम्मानित भएक हुन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै इतिहास...
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ...