२ कात्तिक, बिरगंज । बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष स्थापना गर्ने भएकाे छ । दशै अबधिभर संस्थाले सहायता कक्ष स्थापना गरी नि:शुल्क पानी,...
२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसको...
१ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो । नेपालको जित कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पहिले...
१ कार्त्तिक, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२० आई श्रृंखलामा पाहुना टोली यूएईद्वारा १४१ रनको मध्यम लक्ष्य पाएको छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४०...
१ कात्तिक, कोहलपुर । समता स्कुल कोहलपुरले विद्यालयमा अध्ययनरत बालबालिका, शक्षिक-शिक्षिका तथा अभिभावकबिच पृथक ढंगले दशैंको शुभकामना आदान प्रदान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई टिका र जमरा लगाएर...
३० असाेज, काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २-१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ । नेपालको जितमा मनिष डाँगीले विजयी...
२९ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त...
२८ असाेज, काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव...
२७ असाेज, काेहलपुर । बिद्यार्थीहरुका लागि आकर्षक शैक्षिक गन्तब्य बन्न सफल कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा अध्यनका लागि आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले...
२५ असोज, काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीशसहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा। आनन्दमोहन...