मुख्य समाचार


३० असाेज, काेहलपुर । निर्वाचन जित्नु मात्र ठुलाे कुरा नभएकाे काेहलपुर उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले बताएका छन । व्यवसायीहरूको वास्तविक...

  • २९ असोज, दाङ । बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । भक्तपुर नगरकोट गाउँपालिका-१४ घर भई हाल बबई गाउँपालिका-४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी...

  • २९ असोज, काठमाण्डौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन...

  • २८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा...

  • २३ असोज, काठमाण्डौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप उनलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण...

  • २२ असोज, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन । यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल...

  • २२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन बिहान...

  • २० असोज, काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् । ८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो । ए क्याटेगोरीमा रहेका राजवंशीको...

  • १९ असोज, काठमाण्डौं । सिजन सुरुभएसँगै यतिखेर बजारमा छ्यापछ्याप्ती एभोकाडो बेच्न राखेको पाइन्छ । यसको सेवन स्वास्थ्यका लागि फाइदैफाइदा रहेको छ । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् । यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको...

  • १९ असोज, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती...