मुख्य समाचार


३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक...

  • ३ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय...

  • ३ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष...

  • ३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार...

  • २८ चैत्र, काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

  • २७ चैत्र, नेपालगञ्ज । नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारणसभा गर्न नेपाल प्रेस युनियन बाँकेले माग गरेको छ । पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा तथा अधिवेशनसहितका कुनैपनि प्रक्रिया अगाडि नबढाउन महासंघ...

  • २७ चैत्र, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ को बिन्दुमा कायम हुँदा चार अर्बभन्दा बढीको कारोबार भएको हो। मंगलबार ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१...

  • २५ चैत्र, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको...

  • २४ चैत्र, बर्दिया । गुलरिया नगरपालिका-७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी...

  • २३ चैत्र, महेन्द्रनगर । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी...