अखिल क्रान्तिकारी प्यूठानले ५० हजार राशि पुरस्कारको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्रान्तिकारीले सोमवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । प्रतियोगिताको...
नवलपुर । मध्यविन्दु नगरपालिका नम्बर ११ स्थित अरुणखोलामा आज बिहान भएको बस दुर्घटनाका ६ मृतक मध्ये ५ जनाको सनाखत भएको छ । दुर्घटनाका ५० घाइतेको नाम र अवस्था पहिचान भएको छ। दुर्घटनामा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित...
पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति...
दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका...
बुटवल - पटक- पटक म्याद थप हुंदै कार्तिकसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ । कूल २७ किलोमिटर दुरीको मार्ग अन्तर्गत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि मणिग्रामदेखि...
काभ्रे–पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता भएका छन् । सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले...
प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले नगरपालिका भित्र रहेका अति गरीव, असाहाय, दिनदुखी र अशक्त अपागं भएका परिवारलाई घरमै पुगेर दशै खर्च दिएका छन । चाडपर्वको बेला उनिहरुलाइ केही राहत होस भनेर आफ्नो तलबभत्ता बाट स्थापना गरिएको मेयर कोषबाट कक्षपतिले...
कञ्चनपुर - सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ । १३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म...
बाँके - बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ । “बाघको सङ्ख्या बढ्नु निकै राम्रो...
सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले...