नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ नियुक्त हुनुभएको छ । सरकारबाट नियुक्त उपकुलपति गुरुङ लगायत सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको...
आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन लागेका हुन् । आदिवासी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती भैरहदा नेता कार्यकर्तामा निरासा भएको बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी...
सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर बाहिरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन...
कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागि सबै सेवा बिच समान व्यवहार नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा धर्ना दिइएको छ । स्थानिय तह ट्रेड यूनियन संयूक्त आन्दोलन परिचालन समिति नेपालगन्जको आव्हानमा उक्त धर्ना...
बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर...
परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर हेटौंडा १९ स्थित राप्ती खोलामा फालेर बेपत्ता भएका भारत बिहार राज्य...
देशको आर्थिक समृद्धिको लागि नेपाल सरकारले नीजि क्षेत्रलाई लगानिको क्षेत्र बढाएर सहकार्य गर्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । शनिवार प्युठान उद्योग वाणिज्य संघको २१ औँ वार्षिक साधारण सभा तथा १०...
बाँकेको कोहलपुर-११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १० औं साधारण सभा सम्पन्न गरेको छ । सभाको बाँके क्षेत्र नं. १ (क) प्रदेश नं. ५ की प्रदेश सदस्य कृष्ण केसी नमूनाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा बौल्दै सदस्य केसीले सहकारी संस्थामा...
"परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गराैं" भन्ने मुल नाराको साथ ३ दिने खाद्य मेला नेपालगन्जमा सुरू भएकाे छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि...