मुख्य समाचार


विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो...

  • कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र...

  • सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै प्युठानमा पनि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन समिति प्युठानका संयोजक रामकृष्ण शर्माले स्थानीय तहमा संघिय निजामती कर्मचारी समायोजन गर्ने सिलसिलामा...

  • छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...

  • अँग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर नेपालगन्जमा 'म्युजिक फेस्टिवल' को आयोजना गरिने भएको छ । मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट मार्फत आयोजकले सो को जानकारी गराएको हो । आयोजक मध्यको बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले बाकेको गनापुर स्थित...

  • जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा रहेका तीनवटा मोटर ड्राइभिङ सेन्टर र कोहलपुरमा रहेको एउटा गरि चारवटा ड्राइभिङ्ग सेन्टरमा छापा मारेको छ । लाइसेन्स बनाइदिन्छु भन्दै सर्वसाधारणहरुसँग मोटो रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले मंगलबार छापा...

  • पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ । ९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।  कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै...

  • नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ नियुक्त हुनुभएको छ । सरकारबाट नियुक्त उपकुलपति गुरुङ लगायत सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार नै कार्यभार सम्हाल्नुभएको छ । संस्कृति मन्त्री रविन्द्र...

  • आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन लागेका हुन् । आदिवासी...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती भैरहदा नेता कार्यकर्तामा निरासा भएको बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी...