मुख्य समाचार


अँग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर नेपालगन्जमा 'म्युजिक फेस्टिवल' को आयोजना गरिने भएको छ । मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट मार्फत आयोजकले सो को जानकारी गराएको हो । आयोजक मध्यको...

  • जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा रहेका तीनवटा मोटर ड्राइभिङ सेन्टर र कोहलपुरमा रहेको एउटा गरि चारवटा ड्राइभिङ्ग सेन्टरमा छापा मारेको छ । लाइसेन्स बनाइदिन्छु भन्दै सर्वसाधारणहरुसँग मोटो रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले मंगलबार छापा...

  • पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ । ९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।  कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै...

  • नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ नियुक्त हुनुभएको छ । सरकारबाट नियुक्त उपकुलपति गुरुङ लगायत सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार नै कार्यभार सम्हाल्नुभएको छ । संस्कृति मन्त्री रविन्द्र...

  • आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन लागेका हुन् । आदिवासी...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती भैरहदा नेता कार्यकर्तामा निरासा भएको बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी...

  • सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर बाहिरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन...

  • कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागि सबै सेवा बिच समान व्यवहार नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा धर्ना दिइएको छ । स्थानिय तह ट्रेड यूनियन संयूक्त आन्दोलन परिचालन समिति नेपालगन्जको आव्हानमा उक्त धर्ना...

  • बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर...

  • परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर हेटौंडा १९ स्थित राप्ती खोलामा फालेर बेपत्ता भएका भारत बिहार राज्य...