दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५...
बुटवल - पटक- पटक म्याद थप हुंदै कार्तिकसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ । कूल २७ किलोमिटर दुरीको मार्ग अन्तर्गत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि मणिग्रामदेखि...
काभ्रे–पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता भएका छन् । सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले...
प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले नगरपालिका भित्र रहेका अति गरीव, असाहाय, दिनदुखी र अशक्त अपागं भएका परिवारलाई घरमै पुगेर दशै खर्च दिएका छन । चाडपर्वको बेला उनिहरुलाइ केही राहत होस भनेर आफ्नो तलबभत्ता बाट स्थापना गरिएको मेयर कोषबाट कक्षपतिले...
कञ्चनपुर - सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ । १३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म...
बाँके - बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ । “बाघको सङ्ख्या बढ्नु निकै राम्रो...
सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले...
प्यूठानमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधवार विहान करिव १० बजे तिर प्युठान जिल्ला झिमरुक गाउँपालिका २ डाँडाचौर का ४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख...
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य (सासद) कृष्णध्वज खडकाले समृद्दिका लागि समुदायको साथ अपरिहार्य भएको बताएका छन । बुधबार प्युठान नगरपालिका-९ बुढादेबीमा आयोजित बिसन भण्डारी स्मृति प्रतीक्षालय उदघाटन गर्दै उनले समुदायको अपनत्व हुने गरि बिकास गतिविधि...
काठमाडौं - आज नवरात्रीको ८ औं दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको...