मुख्य समाचार


नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष...

  • पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख...

  • चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने...

  • आईतबार बाँकेमा थप १४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाका ३ वटा ल्यावमा गरीएको परिक्षणमा ५ नेपाल आर्मीका शैनिक सहित १४ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा शैनिक अस्पतालका ५, नेपालगन्जका ४ र कोहलपुरका १, मेडिकल कलेज कोहलपुरको...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले...

  • सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न...

  • गत पुस १० गते बैजनाथ गाउपालिका वडा नं. ४ बाट हराएको मोटरसाईकल कोहलपुर प्रहरीले भेटाएर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । बाके बैजनाथ गाउपालिका वडा न. ४ बस्ने सुवास बस्नेतको भे ६ प ९७६२ नं. को मोटरसाईकल पुस १० गते राती उनकै घरबाट हराएको थियो । कोहलपुर प्रहरीले...

  • गुरुङ्ग समुदायको महान पर्व 'तमु ल्होसार' (१५ पौष) बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।  विषेश कार्यक्रमको...

  • काठमाडौँ– संघीय संरचना अनुसार कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकारसहित सरकारले संघीय र प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । संघीय लोकसेवा आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । विधेयक समिति स्रोतका...

  • अपराधिक क्रियाकलाप नियन्त्रणकालागि बाँके प्रहरीले विशेष अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले बताएका छन । आईतबार कोहलपुरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा बोल्दै बाँके प्रहरी प्रमुख पौडेलले अभियान संचालन...