नेपालगन्ज कोहलपुर सडक खण्ड अन्तर्गत राँझा नजिकै टिप्पर गाडी विद्युतको पोलमा ठोक्कीएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर सडक बिचमा रहेको डिभाईडरमा राखिएको विद्युतको...
आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ । मौसमविद शान्ति...
देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका...
आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि...
पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो...
आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरीएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । शिक्षकले जथाभावी...
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन् । परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो । ती नाम...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन् । पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको छ । शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता...