मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी अपाङ्ग तथा एकल महिला माया रोकायालाई जिविकोपार्जनमा...
नेपालगन्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न ‘कुभु बोधमार्ग’ नामकरण गरी निर्माण अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ । सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको उक्त योजना निर्माणमा अहिले कसैले पनि चासो देखाएका छैनन् । यो योजना अलपत्र परिरहेको...
कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको...
पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश...
श्यामेको जीवन रिक्साको घण्टी बजाउँदै र पैडल मार्दैमा बितिरहेको थियो । उसको परिवारको मुख्य आयश्रोतको आधार तेही रिक्सा थियो । समयसङ्गै प्रविधिमा आएको परिवर्तनले रिक्सा सङ्कटमा पर्यो । अटो रिक्साले साधारण रिक्सालाई विस्थापन गर्यो । यो परिवर्तनले श्यामेको...
प्रमुख आयुक्तसहित तीन आयुक्त नियुक्त भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् । चैत १९ गते अनिवार्य अवकाश हुँदै गरेका आयुक्त जोशीले राजीनामा दिएका हुन् । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरे अवकासपछि...
नेकपाका युवा नेता नरेन्द्र पाण्डे (जेम्स) ले आफ्नो जन्मदिनको अवसरमा पुर्व जनमुक्ति सेनाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन । जनयुद्धकै क्रममा घाईते भएकी वृक्षा उखेरालाई जनयुद्धका कमाण्डर समेत रहेका जेम्सले आर्थिक सहयोग उपलब्ध गराएका हुन । बुधबार...
स्रष्टाहरूले गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको पनि विरोध तथा भर्त्सना गरेका छन् । वक्तव्य जारी गर्ने स्रष्टाहरूमा साहित्यकारहरू निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारुङ, इस्माली,...
भेरी शित भण्डार सहकारी संस्था लि. को अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन । संस्थाको कोहलपुरमा सम्पन्न १३ औं साधारण सभाले भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा यूवराज पौडेल तथा सदस्यहरुमा...