मुख्य समाचार


संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना...

  • सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो । सानो परिवार सुखी परिवारको...

  • बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा...

  • कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...

  • मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै पुगेर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा...

  • प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ हो, स्वर्गपुरी गाउँ । यो गाउँमा पाइला टेक्न पाउनु अहोभाग्य ठान्छन् अन्य गाउँका बासिन्दाहरु । यो गाउँले राष्ट्रको लागि ठूलो योगदान दिएको छ । पर्यटकीय क्षेत्रको रुपमा आर्थिक स्तम्भ हो, यो गाउँ । यसको साथसाथै विशेष...

  • छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पुर्याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा...

  • कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै...

  • इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गरिएको हो । आगामी...