मुख्य समाचार


आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरीएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण गत...

  • प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन् । परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो । ती नाम...

  • बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...

  • नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन् । पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको छ । शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता...

  • बाँकेको कोहलपुर नगरपालिका-१० विद्युतरोडका युवाहरु संगठित भएका छन । शनिबार युवाहरुको एक भेलाले एकताको सन्देश दिन क्लब गठन गरेर अगाडी बढ्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिका-१० विद्युतरोड निवासी युवाहरुको वृहत भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा...

  • कोहलपुर-सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा बोलेरो गाडी दुर्घटनाग्रस्त भएको छ । सुर्खेतदेखी नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ३००१/००२ च ३१६९ नम्वरको बोलेरो गाडि शुक्रबार विहान ९ः३० वजे बवई नजिकै दुर्घटनामा परेको हो । बाँकलो तुवाँलोका कारण सडक नदेखिदा...

  • विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका...

  • बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष सुर्खेतको जङ्गलमा भएको पशु चौपायाको दुर्घटनाको जिम्मा लिने निर्णय गरेको छ । बिहिबार सम्पन्न उपमहानगरको आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी...

  • गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...