मुख्य समाचार


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह...

  • मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने हल्ला गर्दै आएको सरकारले यो पास नहुँदै लगानी सुरु गरेको छ । एमसीसीलाई सहयोग गर्न स्थापना गरिएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै...

  • बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब...

  • पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् । यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज-ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा...

  • दाङमा भएको छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका...

  • फाईल तस्बिर ।   बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ । यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय...

  • अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु...

  • मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका...

  • नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...

  • बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन । मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको...