मुख्य समाचार


अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ । अदालतले तिम्सिनाको...

  • नेपालमा पुन कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

  • सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ । ०.९५ प्रतिशतले घटेको बजार २५१४.३९ बिन्दुमा अडिएको छ । आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह...

  • सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी...

  • नेपालगन्जको बागेश्वरी मन्दिरको जुङ्गे महादेव मन्दिरमा शुक्रबार बिहान ७ः३० बजे एक जोडीले सिन्दुर हाले । यो मन्दिरमा विवाह गर्न धेरै जना आउँछन् । तर, सिउँदोमा बाक्लो सिन्दुर थियो । बेहुलाबेहुली दुबै २० वर्ष मुनिको उमेरका देखिन्थे । सिन्दुर हालिसकेपछि...

  • यहि चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई पर्वका रुपमा मनाउन कोहलपुर क्षेत्रका सहकारीकर्मीहरुले ऐकेवद्धता जनाएका छन । 'मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी' भन्ने मुल नाराका ६४औं राष्ट्रिय सहकारी दिवसलाई पर्वका रुपमा मनाउन कोहलपुर नगरपालिका...

  • बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि पालिकास्तरिय १३औं राष्ट्रपति तथा बिद्यालय स्तरिय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिका वडा नम्बर-३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता...

  • मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव...

  • राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारोबडी जहाज चढेर बंगलादेशको ढाका जाने भएकी छिन् । नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबारबाट शुरु हुने राष्ट्रपतिका लागि नेपाल एयरलाइन्सको ए-३२० जहाजले भीभीआईपी उडान गर्न लागेको हो । सोमबार ढाका जाने...

  • सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको...