बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता...
जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादव भने जनकपुर पुगेका छन् । शुक्रबार ८ मन्त्री र २ राज्यमन्त्रीसहित ठाकुर समूह सरकारमा सहभागी भएपछि यादव भने प्रदेश नम्बर २ सरकार...
धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जितेका छन् । धादिङको नेत्रावती डब्जङ गाउँपालिका वडा नम्बर ३ टिकाढुङ गाउँका निवासी ९९ वर्षीय रामसिंह तामाङले कोरोना जितेका हुन् । कोरोना संक्रमण पुष्टि भएको १२औं दिनमा कोरोना जितेर शुक्रबार तामाङ त्रिशूली अस्पतालबाट...
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको आयोजनामा शनिबार देश भरका करिब ५ सय जनालाई मेड्पा कार्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महासंघका अध्यक्ष देबकी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणमा उधोग बाणिज्य तथा आपुर्ती...
विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अवैधानिक सरकारले एकपछि अर्का जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त...
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउन लागेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७६’ ल्याउने निर्णय...
सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको...
सर्वोच्च अदालतको पूर्ण बैठकले कोभिड-१९ को दोस्रो लहर शुरु भएपछि संकुचन गरिएको अदालतको सेवा यथास्थितिमा राख्ने निर्णय गरेको छ । यसअघि जेठ १३ मा सर्वोच्चले सेवा संकुचन गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली-०७२ लाई संशोधनका...
लकडाउनका कारण मारमा परेका अति विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि समाज सेवा संस्था नेपाल बाँके राहत सहयोगमा जुटेको छ । लकडाउनका कारण चुल्हो बाल्न मुस्किल परेका विपन्न वर्गका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुका लागि बाँकेको कोहलपुर १४ हवलदारपुरमा...
बिश्व बाताबरण दिवस ५ जुन २०२१ को अवसर पारेर नेपालगन्जमा आज भर्चुअल माध्यमबाट 'वातावरण संरक्षण सम्बन्धि कानून कार्यान्वयन' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरु माथी अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता...