मुख्य समाचार


आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय,...

  • नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ म्युटेसन भेटिएको जानकारी दिएका छन् । उनका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि...

  • नेपाल बसोबास बस्ति संरक्षण समाजले कोरोनाका कारण प्रभावित बाँकेका ३ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड यलाईन्स फर नेपाल (COVIDE ALLIANCE FOR NEPAL) संघको सहकार्यमा बसोबास बस्ति संरक्षण समाजले जिल्लामा रहेका सुकुम्वासी तथा बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न...

  • ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको । पक्राउ पर्नेमा स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला,...

  • सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला...

  • भारतका प्रख्यात धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधन भएको छ । उनी पछिल्लो समय कोरोनाबाट संक्रमित थिए । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । ९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती...

  • कोहलपुर नगरपालिका वडा नं.  १३ मा बिहिबार जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरका १५ वटै वडामा 'हाम्रो स्वास्थ्य हाम्रै हात, हामीलाई चाहिन्छ नगर प्रमुखको साथ' भन्ने मुल नाराका साथ चेतनामूलक स्वास्थ्य शिबिर संचालन अभियान सुरु गरीएको कोहलपुर...

  • बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...

  • नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गरेका छन । पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय...

  • बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...