मुख्य समाचार


५ भदौ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको...

  • ४ भदौ, बर्दिया । जुवा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका-३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका अवस्थामा दश जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-३ शान्तिपुरका ६० वर्षीय...

  • ४ भदौ, नुवाकोट । नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको...

  • ३१ साउन, नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई...

  • ३० साउन, काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज देशभरका जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाएको...

  • २९ साउन, कोहलपुर । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १, ३ र ५ वडामा बढी क्षति गरेको छ । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनकाअनुसार कवाडी...

  • २५ साउन, काठमाडौं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । यो माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी...

  • २४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् । बेपत्ता भएका मधुवन नगरपालिका-१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना,...

  • २३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ...

  • २२ साउन, बर्दिया । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ । खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार...