ब्रेकिंग न्युज


११ असोज, काठमाडौं । देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म...

  • ८ असाेज, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ प्रहरीले नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय...

  • साँकेतिक तस्बिर । ३ असाेज, काेहलपुर । बाँकेमा भएकाे माेटरसाईकल दुर्घटनामा थप एक जनाकाे निधन भएकाे छ । बुधबार बेलुका बाँकेकाे राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियाे । दुर्घटनामा घाईते भएका थप एक जनाकाे मृत्यु भएसँगै...

  • २७ भदाै, काेहलपुर । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुले काेहलपुर प्रहरी विरुद्ध नारावाजी गरेका छन । संघका बाँके अध्यक्ष तथा राप्तीसोनारी-२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज...

  • २५ भदौ, कोहलपुर । चोरी भएको एक वर्ष नपुग्दै कोहलपुरका दुई सहकारीमा पुन: चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. २ मा रहेका दुई सहकारीमा सोमबार मध्यरातमा चोरी भएको हो । बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान...

  • २२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने सोही दुर्घटनामा  एक जना घाइते भएका छन् । शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो...

  • २१ भदौ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको...

  • फाईल तस्बिर । ११ भदौ, नेपालगन्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा...

  • ३ भदाै, काेहलपुर । नेपालगन्जबाट सुर्खेत जाँदै गरेकाे फोर्स गाडी दुर्घटनामा परेकाे छ । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु सडक खण्डमा दुर्घटना हुँदा गाडिमा सवार १२ जना यात्रु घाइते भएका छन । लु १ च ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा-१२ पाडुले दुर्घटना भएको...

  • २ भदाै, काेहलपुर । बाँकेको राप्तीसोनारीमा गएराती दुई युवामाथी खुकुरी प्रहार भएकाे छ । राप्तिसाेनारी-५ बिनौनामा दुई समुहबीच झडप हुँदा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी...