नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन बाँकेको ८औं अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जयन्द्र पाण्डे र लक्ष्मी केसी निर्विरोध निर्वाचित...
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख...
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख...
दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाका...
जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घटनास्थलमा खटीएको प्रहरीका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्याइएको छ । बाँफिकोट...
नेकपा माओवादी केन्द्र प्युठान ऐरावती गाउँपालिका संगठन कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा दोर्णप्रसाद पाण्डेलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट पाण्डेसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित...
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । शाही १६ कात्तिकमा मुख्यमन्त्री...
लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन,...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता...