प्रदेश नं. ५


२९ असोज, कोहलपुर । टाउको काटी हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । यहि असोज २६ गते बिजयादशमीको दिन कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सरसस्वतीचोक नजिकै...

  • २८ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर...

  • २८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा...

  • २८ असोज, कोहलपुर । बडा दशैंको राती हत्या गरीएका चन्द्र बहादुर कामीको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलबाट करीब ५ सय मिटर उत्तर-पुर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो । गत शनिबार राति...

  • २७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा...

  • २६ असाेज, नेपालगन्ज । बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा चार सय बढि दुर्गाभवानीका मूर्ति प्रतिष्ठापन गरिएको...

  • २५ असाेज, खजुरा । बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो । गिजरा सामुदायिक वन उपभोक्ता समुहकोे जङ्गल क्षेत्रमा डिभिजन वन कार्यालयले...

  • २५ असाेज, कोहलपुर । बुधबार बाँकेकाे काेहलपुरमा भएकाे सडक दुर्घटनामा गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ । काेहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत वालविद्या चाेकमा भएको दुर्घटनामा परी सख्त घाईते भएकी मनिषा रोकाको निधन भएको उनको पारीवारीक स्रोतले...

  • २५ असाेज, नेपालगन्ज । दसैँ र तिहार मनाउन नेपालगन्जस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी...

  • २४ असाेज, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १०...