४ माघ, बैजनाथ । बाँकेकाे बैजनाथमा महाेत्सव संचालन हुने भएकाे छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ ‘प्रथम बैजनाथ...
२ माघ, नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाँउपालिका-५, चिलरियाको भित्री खण्ड अन्तर्गत बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ठाकुरसिंह थारुको...
२ माघ, नेपालगन्ज । नेपालगन्जमा नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण गरीएको छ । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि नेपालगन्जमा दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरीएको हो । स्वीट्जरल्याण्डको...
२ माघ, नेपालगन्ज । सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका...
२ माघ, नेपालगन्ज । मुद्रण व्यवसायी कुसुम बस्नेतकाे निधनमा आज (मंगलबार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । भालुवाङकाे सवारी दुर्घटनामा बस्नेतकाे निधन भएको थियाे । अगुवा महिला उद्योगी तथा पुर्ब अध्यक्षकाे निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको...
२९ पुष, नेपालगन्ज । शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो । माघे सङ्क्रान्तिका लागि लक्षित...
२९ पुस, नेपालगन्ज । मानव ओसारपसार तथा बेचविखन विरुद्ध पैरवी गर्दै आईरहेकाे संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) ले चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको जनाएकाे छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको...
२९ पुस, काेहलपुर । शान्ती र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै भारतको बिहार राज्यको बैसालिमा भएको सार्क जर्नालिस्ट फोरमको अन्तराष्ट्रिय कार्यक्रममा सम्मानित भएका बाँकेका पत्रकारहरुलाइ लायन्स क्लब अफ ३२५ एन डिस्ट्रीकले...
२८ पुस, काेहलपुर । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा त्यसमा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन्। शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो। बस...
२८ पुस, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्यु भएकाे । मृत्यु हुनेमा दुई भारतीय नागरीकसहित ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार...