प्रदेश नं. ५


१३ माघ, बर्दिया । बर्दियामा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूषको शव भेटिएको बर्दिया प्रहरीले...

  • १३ माघ, कोहलपुर । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको...

  • १३ माघ, काेहलपुर । बाँकेकाे बैजनाथमा जारी प्रथम बैजनाथ महोत्सवमा आज चर्चित गायक हेमन्त शर्मा आउने भएका छन । उनिसँगै प्रिति आले, शाेभा त्रिपाठी र माेडल तथा डान्सर टीका जैशी आउने आयाेजकले जनाएकाे छ । माघ १० गतेदेखि बैजनाथ गाउँपालिका ५ न्यू सिटिको खुल्ला...

  • १२ माघ, नेपालगन्ज । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि...

  • ११ माघ, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा सकारात्मक नतिजा ल्याएकाे छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो । संस्थागत सुधार तर्फ आर्थिक वर्ष २०७९/०८०...

  • ११ माघ, काेहलपुर । बाँकेकाे काेहलपुर-नेपालगन्ज सडकखण्डमा सडक दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । बिहिबार बिहान कोहलपुर-१४ हवल्दारपुर नजिकै ट्रक र मिनी बस एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा रुपन्देहीको देवदह-६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामेकाे...

  • १० माघ, काठमाण्डौं । नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन...

  • १० माघ, बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२.०८ प्रतिशत...

  • ९ माघ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको...

  • ८ माघ, कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ सार्वजनिक गरेको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाद्धारा कक्षा १ देखि ५ सम्म स्थानिय काठ्यक्रममा आधारीत रहेर उक्त पाठ्यपुस्तक तयार गरीएको हो...