३ फागुन, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन । सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई ब्राउनसुगर...
३ फागुन, नेपालगन्ज । मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्द्धनात्मक हवाई उडानको नयाँ भाडा निर्धारण गरिएको छ । फागुन ५ गते र ७ गते यति एयरलाइन्सले गर्न थालेको हवाई उडानको...
३ फागुन, लम्बिनी । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठुलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाए । उनी छोरीसँगै...
३ फागुन, कोहलपुर । सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्दै...
३ फागुन, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार...
२ फागुन, काेहलपुर । सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर-११ बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् । उपाधिको लागि बिहिबार सुदूरपश्चिम र कोहलपुर मेयर-११ बीचको खेल कोहलपुर क्रिकेट मैदानमा...
२ फागुन, जानकी। नेकपा (माओवादि केन्द्र) काे युवा संगठन वाइसीएल नेपालले जनयुद्धका सहिद परिवारकाे घर निर्माण गरिदिने भएकाे छ । जनयुद्ध दिवसकाे अवसर पारेर बाँकेकाे जानकी गाउँपालिका वाइसीएल कमिटीले सहिद नगेश्वर रैदासको परिवारकाे घर निर्माण सुरू गरेकाे...
२ फागुन, राप्तीसाेनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २९औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी पार्टी कमिटीले मङ्गलबार राप्तीसोनारी...
२ फागुन, तानसेन । पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ-६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका...
१ फागुन, काेहलपुर । कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश...