प्रदेश नं. ५


२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी...

  • २७ असार, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ। हरेक वर्ष जस्तै यो वर्ष वन कार्यालयले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा बिहीबारबाट...

  • २७ असार, नेपालगन्ज । असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुष अझै फेला परेका छैनन् । गत पाँच दिनदेखि उनको खोजी कार्य भइरहे पनि अझै उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी...

  • २७ असार, नेपालगन्ज । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतीय क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार मंगलवार राति साढे ८ बजे भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा तीन जना...

  • २६ असार, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'कपि एण्ड पेष्ट' पत्रकारीतालाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिएका छन । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’...

  • २६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको...

  • २६ असार, काेहलपुर । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ...

  • २५ असार, कोहलपुर । पर्यावरणको रक्षा गर्ने उद्धेश्यका साथ सहिद स्मृती भवन कोहलपुर परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेले तय गरेको “एक घर ५ बिरुवा वृक्षारोपण” निती अनुसार स्मृती भवनपरिसरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो...

  • २५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए । उनले यो साता जिल्लामा...

  • २५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...