प्रदेश नं. ५


२ माघ, काेहलपुर । बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी-७ फत्तेपुर...

  • २९ पुस, काेहलपुर । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाकाे छैठौं साधारणसभा सम्पन्न भएकाे छ । काेहलपुर नगरपालिका वडा नं. ११ मा प्रधान कार्यालय रहेकाे उक्त सहकारीले साेमबार वार्षिक साधारणसभा सम्पन्न गरेकाे हाे । सहिद स्मृति भवन काेहलपुरकाे सभाहलमा आयाेजित...

  • २९ पुस, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले पर्सि (माघ २ गते) सार्वजनिक बिदा दिएको छ । थारु समुदायको प्रमुख चाड माघी (माघे संक्रान्ति) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०-१२-२०...

  • २९ पुस, कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितीको सपथग्रहण तथा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार कोहलपुरस्थित शहिद स्मृती केन्द्रको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । पुस...

  • २९ पुस, कोहलपुर । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको...

  • २९ पुस, अयोध्या (भारत) । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्तराष्ट्रिय अवधी...

  • २९ पुस, रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले...

  • २४ पुस, नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेले चार जना पत्रकारलाई सम्मान गरेकाे छ । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेको सातौ जिल्ला अधिवेशनको अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको हाे । बुधबार सम्पन्न अधिवेशनमा बिरमी-चन्द्र ग्रामीण पत्रकारिता...

  • २३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा ठुलाे पुरस्कार राशीकाे स्मृति कप क्रिकेट प्रतियोगिता आयाेजना हुने भएकाे छ । कोहलपुर ४ किरणनालाका युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिब ३ लाख राशिको खुल्ला टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हाे । कोहलपुर...

  • २२ पुस, काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगरपालिका समितिकाे दाेस्राे सम्मेलन सम्पन्न भएकाे छ। सम्मेलनले निरज सिंहकाे अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा प्रमिला विश्वकर्मा, सचिवमा शान्ति सुनार, सहसचिवमा...