१६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण...
१५ फागुन, नेपालगन्ज । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित...
१५ फागुन, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीन जना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राती १० बजेको समयमा नौलापुरमा बिवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो । विवाह चलिरहेको समयमा दश जनाको समूहमा आएको अज्ञात...
१५ फागुन, राँझा (बाँके) । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी साबिकको मध्य र सुदूरपश्चिमका...
१४ फागुन, काेहलपुर । १२ कक्षा पास गरेपछि तेस्रो मुलुक ताक्ने विद्यार्थीहरुकालागि ब्राईट लाईट एकेडेमी कोहलपुर १ ले उनीहरुको भविष्य खोज्दै नेपालमै बसेर आम्दानि गर्न सक्ने विषयलाई यो आर्थिक वर्षदेखि लन्च गर्ने भएको छ । विभिन्न कलेजहरुमा होटेल म्यानेजमेन्टको...
१४ फागुन, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले मगर दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ । साेमबार एक सुचना जारी गर्दै नगरपालिकाले भाेलि मंगलबार स्थानिय बिदा दिने जनाएकाे हाे । फागुन १४ गते बसेकाे नगर कार्यपालिकाकाे बैठकले भाेली...
१४ फागुन, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८-२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार...
१४ फागुन, काेहलपुर । काेहलपुरका किरण नाला नजिकै भएका सवारी दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । आईतबार दिउँसो काेहलपुर-४ किरण नाला नजिकै भे १ ज १२०७ नम्बरको म्याजिक भ्यान पल्टिएकाे थियाे । बर्दियाको बाँसगढीबाट नेपालगञ्ज तर्फ आउदै गरेकाे म्याजिक...
१३ फागुन, कोहलपुर । कोहलपुरबाट प्रहरीले लागुऔषध सहित एक दम्पतिलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ लोकनगरमा चिया पसल संचालन गर्दै आएका दम्पतीलाई लागुऔषध सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बाजुरा हिमाली गाउँपालिका-४...
१३ फागुन, नेपालगन्ज । दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ । गत वर्ष नेपालगञ्जमा एकसाथ धेरै बालबालिकाका दादुरा देखिएका कारण यसपटक विशेष महत्वका साथ अभियान सुरु गरिएको...