२ फागुन, तानसेन । पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको...
१ फागुन, काेहलपुर । कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश...
१ फागुन, नेपालगन्ज । नेपालगन्ज देखि जनकपुरसम्म सिधा उडान सेवा सुरू हुने भएकाे छ । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज-जनकपुर...
२९ माघ, काेहलपुर । बर्दियाको बासगढी नगरपालिका ८ लक्ष्मणा नजिकै स्कुल बस दुर्घटनामा परेको छ । मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवास्थित त्रिभुवन माध्यामिक बिद्यालयको भे १ ख २२४४ नम्वरको बस दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते भएका ७ जनालाई बासगढी...
२९ माघ, खजुरा । फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष...
२९ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबर्जस्तीकरणी गरी फरार भएका एक ब्यक्तलिाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जर्बजस्तीकरणी गरी फरार भएका गोदावरी नगरपालिका ५, नहरटोल...
२९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित...
२९ माघ, काेहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर...
२८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ । काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे...
२८ माघ, नेपालगन्ज । बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप...